त्रिशूली बस दुर्घटना: उद्धार नहुँदा घाइते अलपत्र, आफ्नै खर्चमा पीडितले मगाए हेलिकप्टर

त्रिशूली बस दुर्घटना: उद्धार नहुँदा घाइते अलपत्र, आफ्नै खर्चमा पीडितले मगाए हेलिकप्टर

मंसिर १३, २०७४-उद्धार नगरी छाडिएपछि त्रिशूली बस दुर्घटनाका घाइते अलपत्र परेका छन् । उद्धारमा पुगेका एम्बुलेन्सले ठाउँ नभएको भन्दै छाडिएपछि दुर्घटनाका दुई घाइते अलपत्र परेका हुन् । घाइते अर्घाखाँची अजुरी-४ की ४९ वर्षीया सरिता न्यौपाने र उनका छोरा केशरमणि न्यौपाने कुरिनघाटको मनोकामना पोलिक्लिनिकमा अलपत्र अवस्थामा छन् । अलपत्र परेकी सरिताकी छोरा केशरमणि न्यौपाने । अर्का […]

मृतक अष्टमी गुरूङको घरमा पुगेका पत्रकार रवि लामिछानेलेे आँशु थाम्न सकेनन

मृतक अष्टमी गुरूङको घरमा पुगेका पत्रकार रवि लामिछानेलेे आँशु थाम्न सकेनन

आज यो देशको प्रतिनिधीत्व गर्दै देशले दिएको सुविधा र नागरीकले तिरेको करमा जीवन चलाउने महामहिम राजदुत तहरु र दुतावासका कर्मचारी ज्युहरुसँग केही भन्नु छ । विशेष त खाडी क्षेत्रका दुतावासलाई लक्षित गरेर केही भन्नु छ । महामहिम राजदुत ज्युहरु तपाईहरुको हरेक बोली र कुयाकलाप डिप्लोम्याटीक हुन्छ र हुनुपर्छ , तपाईहरु हो नै डिप्लोम्याट । तर […]

निर्वाचन बिथोल्न खोज्नेहरू पाँच सयभन्दा बढीको संख्यामा पक्राउ

निर्वाचन बिथोल्न खोज्नेहरू पाँच सयभन्दा बढीको संख्यामा पक्राउ

काठमाडौं । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने निष्कर्ष सुरक्षा निकायले निकालेका छन् । मंसिर २१ गते सात प्रदेशका बाँकी ४५ जिल्लामा चुनाव हुँदै छ । पहिलो चरणको चुनावी तयारी गरिरहेकै बेला ४० भन्दा बढी स्थानमा बम विस्फोट भयो भने […]

तीन वर्षको अवार्ड एकैपटक वितरण, ‘कबड्डी’, ‘पशुपतिप्रसाद’ र ‘कालो पोथी’ उत्कृष्ट चलचित्र

तीन वर्षको अवार्ड एकैपटक वितरण, ‘कबड्डी’, ‘पशुपतिप्रसाद’ र ‘कालो पोथी’ उत्कृष्ट चलचित्र

काठमाडौ: राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चलचित्र समीक्षक समाजले तीन वर्षको क्रिटिक्स अवार्ड वितरण गरेको छ । शिल्पी थिएटरमा आयोजना गरिएको अवार्ड समारोहमा २०७१, ०७२ र ०७३ सालको उत्कृष्ट फिल्मको पुरस्कार प्रदान गरिएको हो । ‘कबड्डी’, ‘पशुपतिप्रसाद’ र ‘कालो पोथी’लाई उत्कृष्ट चलचित्रको पुरस्कार दिइयो। निर्देशक निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अभिनेता सौगात मल्ल, विपिन कार्की […]

पर्वतको गुप्तेश्वर गुफामा पुजारीको शंकास्पद मृत्यु

पर्वतको गुप्तेश्वर गुफामा पुजारीको शंकास्पद मृत्यु

कुश्मा : पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० वर्षीय गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार उनको शव गुफा परिसरमा भेटिएको हो । शर्माको मृत्युको कारण […]

जसले हात पारिन मिस वर्ल्‍ड २०१७ को ताज

जसले हात पारिन मिस वर्ल्‍ड २०१७ को ताज

काठमाडौं: मिस वर्ल्‍ड २०१७ को ताज मिस इन्डिया मानुषी चिलरले जितेकी छन्।चीनमा भएको उक्त प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन्। भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्।१७ वर्षपछि भारतले मिस वल्डको ताज जितेको हो। यसअघि १९९४ मा ऐश्‍वर्या राय, १९९७ मा डायना हेडन, १९९९मा […]

रोनाल्डोले गरे मेस्सीलाई फोन : मैले जित्छु बालोन डी’ओर

रोनाल्डोले गरे मेस्सीलाई फोन : मैले जित्छु बालोन डी’ओर

कात्तिक ३० – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई टेलिफोन गरेका छन् । रोनाल्डो र मेस्सी एकअर्काका प्रतिस्पर्धी हुन्, क्लब र व्यक्तिगत रुपमा पनि । रोनाल्डोले मेस्सीलाई हालखबर सोध्न भने फोन गरेका होइनन्, बरु एक दाबी गर्नका लागि हो । फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोले बालोन डी’ओर पनि आफैले […]

अदालतबाट दुबईमा मृत्युदण्डको सजाय सुनाइएका नेपालीको रिहाइका लागी राष्ट्रपतिले गरिन् जोडदार माग

अदालतबाट दुबईमा मृत्युदण्डको सजाय सुनाइएका नेपालीको रिहाइका लागी राष्ट्रपतिले गरिन् जोडदार माग

दुबई – राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा दुई मुलुकबीच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । उहाँले नेपालको पूर्वाधार, पर्यटन, कृषि, जलस्रोतको विकास तथा त्यसका लागि लगानी […]

पक्राउ परे वैदेशिक रोजगार विभागका महानिर्देशक

पक्राउ परे वैदेशिक रोजगार विभागका महानिर्देशक

कार्तिक २९, २०७४-वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बुधबार बिहान भ्रष्टाचारमा संलग्न रहेको भन्दै छानविनको लागि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । मंगलबार बेलुका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्ग बहादुर केसीलाई पक्राउ गरेपछि उनीहरुले पाण्डेले पनि घुस लिएको भन्दै ‘पोलेका’ थिए । पौडेल […]

डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

  नेपाली सिने जगतमा एउटा छुट्टै पहिचान बनाएका राजेन्द्र खड्गी आज भन्दा ३५ बर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनले द्वन्द्व निर्देशक भएर अहिलेसम्म पाँचसय भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरीसकेका छन् । आफुले बिश्वमै अहिले सम्मकै सबैभन्दा धेरै द्वन्द्व निर्देशन गरेको भन्दै गिनिज बुक अफ वल्र्डमा नाम […]