१२ बर्षको कलिलो उमेरमा दाई-भाउजूले जबरजस्ती विवाह गराईदिएकी बहिनीको पिडा

१२ बर्षको कलिलो उमेरमा दाई-भाउजूले जबरजस्ती विवाह गराईदिएकी बहिनीको पिडा

१२ वर्षको उमेरमा जबर्जस्ती दाइ भाउजूले बिबाह गरिदिए, बिहे भएको दुई महिनामा गर्ववति भए, १३ वर्षको उमेरमा बच्चा जन्माए l सानैमा बा-अामा मरे पढ्न लेख्न पाईन l अामा खेल्ने उमेरमा बच्चालाई दूध चुसाउनु पर्याछ! कठै बरा, भिडियो हेर्नू हाेला र जनचेतनाको लागि सबैले यो भिडियो शेयर गर्न नभुल्नु होला: सुदुर पुर्व ताप्लेजुङमा पनि सञ्चार सामाग्रि र […]

गौचनको हत्या रहस्य बल्ल स्पष्ट भयो

गौचनको हत्या रहस्य बल्ल स्पष्ट भयो

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ खुलासा भएको छ । कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत गौचनले आफ्नो लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख रहेका छन्। सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार […]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान म्याग्दी जिल्लामा बिहीबारदेखि मनाउन सुरु भएको छ । हरेक वर्ष नोभेम्भर २५ देखि डिसेम्बर १० तारिखका दिनसम्म मनाइने यो अभियानको यसवर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटौं’ भन्ने नारा तय गरिएको छ । नेपाली मिति अनुसार मंसिर १० गतेदेखि २५ गतेसम्म मनाउनुपर्ने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यसवर्ष […]

माफी माग्दै प्रियंकाले लेखिन् ऋचालाई यस्तो स्टाटस

माफी माग्दै प्रियंकाले लेखिन् ऋचालाई यस्तो स्टाटस

पछिल्लो तीन दिनदेखि सामाजिक सञ्जाल तथा मिडियाहरुमा चर्चा परिचर्चाको विषय बनेको छ अभिनेत्री ऋचा शर्माले फिल्म ‘छक्का पञ्जा २’ हेरेपछि आफुलाई एक दर्शकको रुपमा मुर्ख लागेको प्रसङ्ग । ऋचाको उक्त भनाईलाइ बुझेर या नबुझेर फिल्म ‘छक्का पञ्जा २’ युनिट खरो उत्रियो । यतिबेला पक्ष विपक्षमा बहस तथा चर्चा दिनका दिन बढिरहेको छ । उक्त फिल्मको […]

जुनु पुन, जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन

जुनु पुन, जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन

पदम थापा मगर,पोखरा । भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो । नभन्दै आज उनी भुकम्प र द्वन्द्वकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ती ३७ जना अनाथ बालबालिकाको “आमा” […]

दलाई लामाले ‘बुद्ध भारतमा जन्मेका हुन’ भन्दा बेलायतमा यस्तो बिरोध

दलाई लामाले ‘बुद्ध भारतमा जन्मेका हुन’ भन्दा बेलायतमा यस्तो बिरोध

दलाई लामाले आफूलाई जीवनको अन्तिमा घडीमा राजनीतिमा बल गर्नुभन्दा धार्मिक नेताको रुपमा नै सीमित गर्दा उन्को भलाई हुन्थ्यो । आध्यात्मिक ब्यक्तिले ब्यक्त गर्ने कुरा मनको गहिराइबाट आउने भएकोले ब्यक्त गर्ने र सुन्ने दुबै पक्षको लागि सहज रुपमा स्वीकार्न कठीनाइ हुन्न । यहाँँ दलाई लामालाई भन्न खोजेको कुरा ब्यक्त गर्नलाई नै सहजता महसूस भएको देखिन्न, किनकि […]

अदुवा नियमित खाँदा के हुन्छ ? शरिरमा देखिन्छ यस्ता १० प्रभाव

अदुवा नियमित खाँदा के हुन्छ ? शरिरमा देखिन्छ यस्ता १० प्रभाव

अदुवा विश्वकै स्वादिष्ट मसलामा पर्दछ । केही दशकअघिबाट अदुवालाई औषधिको रुपमा उपयोग गर्न थालिएको छ । यहाँ अदुवाका १० फाइदाबारे बताइएको छ, जसले मसलाको रुपमा विश्वव्यापी प्रयोग गरिने अदुवालाई नियमित भोजनमा सहभागी गराउन प्रेरित गर्छ । १. अदुवाले सबै खाले बिरामीपनलाई कम गर्छ – अदुवाले गाडीमा यात्रा गर्दा हुने वान्ता, गर्भवती महिलालाई हुने वान्ता आदिलाई […]

कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने, दैनिक कति पटक पिउने त?

कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने, दैनिक कति पटक पिउने त?

तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी […]

तेस्रोलिंंगी भूमिका भन्छिन ‘अर्को जन्ममा पनि तेस्रोलिंंगी नै हुन पाउँ’ (भिडियोमा)

तेस्रोलिंंगी भूमिका भन्छिन ‘अर्को जन्ममा पनि तेस्रोलिंंगी नै हुन पाउँ’ (भिडियोमा)

भूमिका श्रेष्ठ, तेस्रो लिंगी समूहको अधिकारका लागि करिब एक दशक अघिदेखि क्रियाशील छन् । तर उनको व्यस्तता मोड्लिंग क्षेत्रमा पनि देखिएको छ । नेपाली चलचित्र कान्छीको भर्खरै सुटिंग सकेकी उनी निक्कै उत्साहित पनि छिन् । समाजले छिःछिः र दूरःदूरः गरेको लैंगिक अल्पसंख्यकका अधिकार स्थापित गर्न आवाज उठाउँदै आएकी उनी चलचित्रमा पनि तेस्रो लिंगीकै भूमिकामा देखिदैछिन् […]

केशु गुरुङको आत्मा हत्या कि हत्या ?

केशु गुरुङको आत्मा हत्या कि हत्या ?

नोवेम्बर १३ पोखरा :- पोखरा लेखनाथ वडा नम्बर १३ मा २ बर्षको नवबालकले आमा सधैका लागि गुमाए ।२१ बर्षीय केशु गुरुङ घरमा स-परीवारसंगै खान खाएर सुतेको र बिहान आत्मा हत्या गरेको खबरले बाबाआमा लगायत सम्पूर्ण परिवार स्तब्ध भए । बेलुका आमालाई फोनगरी लिन आउनु भनेको बिहान लिन आउने कुरा भनी आमाले भने पछी हुन्छ भनी […]