गौचन हत्याका मुख्य योजनाकार यसरी पक्राउ परे

गौचन हत्याका मुख्य योजनाकार यसरी पक्राउ परे

काठमाडौं । व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार गुण्डानाइके समीरमान बस्नेत पक्राउ परेका छन् । प्रहरीले गौचन हत्यामा समीरमानको मुख्य संग्लग्नता दाबी गरिरहेको थियो । प्रहरीले पक्राउबारे पुष्टि नगरे पनि केहिबेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ । काठमाडौं । व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार गुण्डानाइके समीरमान बस्नेत पक्राउ परेका छन् । प्रहरीले […]

मलेसियामा नेपालिले नेपाली मारे

मलेसियामा नेपालिले नेपाली मारे

मलेसिया, १७ मंसिर – मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो । अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय […]

प्रहरीले खोल्यो त्रिशुली दुर्घटनाको कारण, दुर्घटनाबाट ८ जनाको मृत्यु

प्रहरीले खोल्यो त्रिशुली दुर्घटनाको कारण, दुर्घटनाबाट ८ जनाको मृत्यु

चितवन, पृथ्बीराजमार्ग अन्तर्गत चितवन जिल्लाको इच्छाकामना गाँउपालिका ४ चुम्लिङ्गटारस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा त्यसमा सवार यात्रुहरु मध्ये ८ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य २७ जना यात्रुहरु घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु. २ ख २९१ नम्बरको यात्रुबाहक बस मंसिर १३ गते विहान करीव सवा नौ बजे राजमार्गबाट […]

श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्बन्धबाट जन्मेकाे शिशुकाे हत्या

श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्बन्धबाट जन्मेकाे शिशुकाे हत्या

नुवाकोट । आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । परिवारका सदस्यले गोठमा रगत देखेर खोजी […]

नवील बैंकमा कर्मचारीको आवश्यकता

नवील बैंकमा कर्मचारीको आवश्यकता

काठमाण्डौ । देशकै टप वाणिज्य बैंक नवील बैंक लिमीटेडले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो । अपरेसन, माइक्रोफाइनान्स, कम्प्ल्यान्स, डिजिटल ब्राण्डिङ र अल्टरनेट च्यानल्स, लर्निंग एण्ड डेभलपमेन्ट, फाइनान्स, क्रेडिट रिस्क डिपार्टमेन्टका लागि म्यानेजर मागेको छ । यस्तै, इन्फरमेसन सेक्युरिटी […]

विप्वले गलत समयमा फेरि हतियार उठाए

विप्वले गलत समयमा फेरि हतियार उठाए

दाङ, १३ मंसिर – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताउनुभएको छ ।प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजो सँगै हतियार उठाएका मित्र(नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गर्नुभयो । “हिजो आवश्यकता थियो र हामीले […]

म्यादीको कमाइले छोरीलाई बोर्डिङ पढाउने विनोदको सपना बमले उडायो

म्यादीको कमाइले छोरीलाई बोर्डिङ पढाउने विनोदको सपना बमले उडायो

म्यादीको कमाइले छोरीलाई बोर्डिङ पढाउने विनोदको सपना बमले उडायोमंगलबार कांग्रेसले तुलसीपुरको अरनी मैदानमा बृहत चुनावी सभा गरेको थियो। प्रधानमन्त्री तथा कांग्रेस सभपति शेरबहादुर देउवा तुलसीपुर आउँदै थिए। सभास्थलको झन्डै डेढ सय मिटर पर बसपार्क जाने सडकमै म्याद प्रहरी विनोद चौधरी ड्यूटीमा थिए। दिउँसो साढे ३ बजे प्रधानमन्त्री चुनाव सभास्थलमा प्रवेश गर्दा मोटरसाइलकलमा आएका अज्ञात व्यक्तिले […]

त्रिशूलीमा खसेको बसमा भेटिएका यी ना-बालक को हुन् ? अझै पत्तो लाग्न सकेन!

त्रिशूलीमा खसेको बसमा भेटिएका यी ना-बालक को हुन् ? अझै पत्तो लाग्न सकेन!

-आनन्द पोखरेल ! चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा यात्रु बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा ८ जना यात्रुको ज्यान गएको छ । काठमाडौँबाट अर्घाखाँचीको लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिँदा यात्रु बस सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको […]

बम विष्फोटमा कांग्रेस उम्मेदवार कार्कीले हात र कटुवालले खुट्टा गुमाए

बम विष्फोटमा कांग्रेस उम्मेदवार कार्कीले हात र कटुवालले खुट्टा गुमाए

उदयपुर: उदयपुरको एम्बुसमा परी घाइते भएका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली काग्रेसका उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कट्वाललाई उपचारार्थ काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।  घाइतेहरूकाे त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका– ६ को दनुवारवेसीमा अज्ञात समूहले बुधबार बम विष्फोट गराउँदा भएका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट त्रिवि शिक्षण […]