ओलीमाथि गगनको रिस, ‘मैले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने ?’

ओलीमाथि गगनको रिस, ‘मैले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने ?’

नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई उनैले धार्मिक भ्रमण भनेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले मोदीको भ्रमण कस्तो भन्नुभन्दा पनि नेपालका प्रधानमन्त्रीले लुकाउन खोजेका कुराप्रति आश्चर्य व्यक्त गरे । उनले सडकमा कुनै आरोप लाग्नुअघि नै ओलीले आफूले मुलुकको हित विपरीत नगरेको प्रतिक्रिया […]

चुनाव जित्दै प्रचण्डको बुहारी ‘विना मगर’

चुनाव जित्दै प्रचण्डको बुहारी ‘विना मगर’

२४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुरबाट जित नजिक पुगिरहेका बेला मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट भने छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् । कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् […]

देउवा फेरी प्रधानमन्त्री बन्दै

देउवा फेरी प्रधानमन्त्री बन्दै

प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम हेर्दा ईतिहासमै पहिलो पटक नेपाली कांग्रेसले यति ठुलो हार वेहोर्ने संकेत देखिएको छ । राजनीतिको लामो संघर्ष र ईतिहास बोकेको नेपाली कांग्रेसको पक्षमा देखिएको मतपरिणामको जिम्मेवारी पार्टी सभापतिका हिसावले प्रधानमन्त्री शेरवहादुर देउवाको हुन जान्छ । तर संगठनलाई मजवुद बनाउन र पार्टी भित्र नयां नेतृत्वलाई स्थान दिनु भन्दा आफै […]

बाबुराम भट्टराई विजयी, दंग परिन् करिश्मा !

बाबुराम भट्टराई विजयी, दंग परिन् करिश्मा !

काठमाडौँ – विश्वमै प्रतिक्षाका साथ हेरिएको गोरखा २ नम्बर क्षेत्रमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई विजयी भएका छन् । उनले, आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई फराकिलो मत अन्तरले हराएका छन् । उनले नारायणकाजीलाई ६ हजार ८७४ मतान्तरले पराजित गरेका छन् । भट्टराइले ३१ ह्जार ८०७ मत ल्याउँदा नारायणकाजीले २४ हजार ९३३ […]

एमालेका राजन भट्टराइलाइ हराउदै गगन थापा बिजयी हुदाँ

एमालेका राजन भट्टराइलाइ हराउदै गगन थापा बिजयी हुदाँ

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ३ हजार बढी मतले विजयी भएका छन्। थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्। गगन थापाले २१ हजार ५ सय ५१ मत पाए भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका […]

काँग्रेसले जिते जनता मालिक हुनेछन्, कम्युनिष्टले जिते बोल्न पनि पाइदैन

काँग्रेसले जिते जनता मालिक हुनेछन्, कम्युनिष्टले जिते बोल्न पनि पाइदैन

काठमाडौँ : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको छ । चुनाव प्रचारप्रसार मूल समिति र नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ द्वारा यहाँ आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि पनि मंसिर […]

ओलीलाई आरजूको प्रश्न – ‘महिला भनेर हेपेको हो, ओलीजी ?’

ओलीलाई आरजूको प्रश्न – ‘महिला भनेर हेपेको हो, ओलीजी ?’

धनगढी । कैलाली–५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीको कटाक्ष गरेकी छन् । उनले ओलीमाथि व्यंग्य कस्दै चश्माको सट्टामा दूरविन प्रयोग गर्न आग्रह गरिन् । धनगढी–४ उत्तरबेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही […]

विदेशबाट घर र्फकँदै हुनुहुन्छ, कति वटा मोबाइल फोन ल्याउन पाइन्छ ?

विदेशबाट घर र्फकँदै हुनुहुन्छ, कति वटा मोबाइल फोन ल्याउन पाइन्छ ?

काठमाडौं । प्राय जसो नेपालीहरुले विदेशबाट फर्कंदा मोबाइलहरु ल्याउने गरेका छन् । रोजगारीको लागि बिदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले समेत नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने गरेका छन । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् । […]

विदेशीको चाहनामा बनेको एमाले र माओवादी गठबन्धन छिट्टै डिभोर्स !

विदेशीको चाहनामा बनेको एमाले र माओवादी गठबन्धन छिट्टै डिभोर्स !

काठमाडौं ,११ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको हनिमुन पिरियड धेरै नचल्ने पक्का भएको छ । अर्कैले कसिदिएको लगनगाँठो छुट्टै टुङ्गिन लागेको उच्च स्रोतले दावी गरेको छ । विदेशीको चाहनामा बनेको यो चुनावी गठबन्धनलाई बाम गठबन्धनको नाम दिएर नेताहरुले पार्टी एकतासम्म पुग्ने भाषण गरे पनि त्यो फगत भोट तान्नका लागिमात्र भएको स्रोतको ठोकुवा […]

महिलाहरूको गुनासो : हामीलाई भोट हाल्नै दिँदैनन्

महिलाहरूको गुनासो : हामीलाई भोट  हाल्नै दिँदैनन्

मंसिर ७, २०७४-जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ । उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् । उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुटयाउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् । उनी सिद्धा हुम्लाको साबिक लाली गाविसबाट २०५३ मा […]