नायिका दीपिकालार्इ कस्ताे केटा मनपर्छ ?

नायिका दीपिकालार्इ कस्ताे केटा मनपर्छ ?

सिम्पल केटा मनपर्छ सबैभन्दा पहिलो कुरा, कुनै पनि पुरुषको लुक्सभन्दा व्यवहार राम्रो हुनुपर्छ । लुक्सले फरक नै नपार्ने भन्नेचाहिँ होइन । तर, व्यवहार बढी महत्वपूर्ण हो । मलाई सिम्पल केटा मनपर्छ । हेर्दा बिजनेसम्यानजस्तो देखिने भलाद्मी पुरुष आकर्षक लाग्छ । दुःख बुझ्ने हुनुपर्छ कुनै पनि सफल व्यक्तिले जीवनमा धेरै संघर्ष गरेको हुन्छ । सफलता प्राप्त […]

मैले अनमोललाई ५० लाखको अफर गरेको छैन : झरना

मैले अनमोललाई ५० लाखको अफर गरेको छैन : झरना

काठमाडौं – यतिबेला सामाजिक संजालमा अभिनेता अनमोल केसी चारै तिर छाएका छन् । एक चलचित्रका लागि ५० लाख पारिश्रमिक लिएको चर्चाले अहिले सामाजिक संजाल रंगिएका छन् । हिरोले ५० हजार लिए हिरोइनलाई कति दिने, निर्देशक र प्राबिधिकको कति तोक्ने लगायत अहिले सामाजिक संजालमा चर्चा र ब्याङ्ग्यको बिषय बनेका छन् । केही अनलाइन मार्फत अनमोललाई चलचित्र […]

साम्राज्ञी गर्दै छिन् बिवाह ? यसो भन्छिन् साम्राज्ञीकी आमा

साम्राज्ञी गर्दै छिन् बिवाह ? यसो भन्छिन् साम्राज्ञीकी आमा

लगातार दुई हिट चलचित्र ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ दिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपालको मंहगी नायिका बनेक छिन् । अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको खबर बाहिरिएको हो ।   बुझिएअुनसार साम्राज्ञीले सुरुमा कायराको लागी ८ लाख मागेकी थिइन् । तर पछि चलचित्रमा आवश्यक पर्ने […]

अभिनेत्री बर्षा राउतलाई १० केजी घट्नु पर्ने पीडा

अभिनेत्री बर्षा राउतलाई १० केजी घट्नु पर्ने पीडा

धेरै खानेकुरा खानुपर्ने मान्छेलाई तौल घटाउनु पर्दा कम्ता पीडा हुँदैन । अभिनेत्री बर्षा राउतको हकमा पनि अहिले यही नै भएको छ । उनलाई अब, १० केजी घट्नुपर्नेछ । फिल्म क्षेत्रमा आएदेखि नै बर्षाको सुन्दरताको चर्चा त हुन्छ नै । साथमा, उनको मोटोपनाको पनि चर्चा हुन्छ । बर्षा घट्नुको साटो झन झन बढेकी छिन् । यसैले […]

केशु गुरुङको आत्मा हत्या कि हत्या ?

केशु गुरुङको आत्मा हत्या कि हत्या ?

नोवेम्बर १३ पोखरा :- पोखरा लेखनाथ वडा नम्बर १३ मा २ बर्षको नवबालकले आमा सधैका लागि गुमाए ।२१ बर्षीय केशु गुरुङ घरमा स-परीवारसंगै खान खाएर सुतेको र बिहान आत्मा हत्या गरेको खबरले बाबाआमा लगायत सम्पूर्ण परिवार स्तब्ध भए । बेलुका आमालाई फोनगरी लिन आउनु भनेको बिहान लिन आउने कुरा भनी आमाले भने पछी हुन्छ भनी […]

डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी

  नेपाली सिने जगतमा एउटा छुट्टै पहिचान बनाएका राजेन्द्र खड्गी आज भन्दा ३५ बर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनले द्वन्द्व निर्देशक भएर अहिलेसम्म पाँचसय भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरीसकेका छन् । आफुले बिश्वमै अहिले सम्मकै सबैभन्दा धेरै द्वन्द्व निर्देशन गरेको भन्दै गिनिज बुक अफ वल्र्डमा नाम […]

भारतमा राजेश हमाललाई हेर्नेको भिड,बडिगार्डलाई सम्हाल्न हम्मे हम्मे

भारतमा राजेश हमाललाई हेर्नेको भिड,बडिगार्डलाई सम्हाल्न हम्मे हम्मे

झण्डै दुई दशक नेपाली फिल्ममा एकलौटी राज गरेका राजेश हमाल विवाह पश्चात त्यती फिल्म नगरीमा जम्न सकेनन्,पछिल्लो समय उनी श्रीमती मधु भट्टराईसँग घुमफिरमा ब्यस्त देखीन्छन् । हाल हमाल दम्पत्ती भारत भ्रमणमा व्यस्त छन् । हमालले फेसबुकमा एक लाइभ भिडियो राखेका छन्, जसमा उनी भारतको चण्डिगढमा आफ्ना फ्यानमाझ घेरिएका छन् । एक कार्यक्रममा सहभागी हुन पुगेका […]

ठाउँ न ठहर, सलामी लिने रहर: संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले देखाए रमिता

ठाउँ न ठहर, सलामी लिने रहर: संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले देखाए रमिता

नेताहरु किन मन्त्री बन्न खोज्छन्? किनभने, मन्त्री बनेपछि मानसम्मान पाइन्छ। गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ। यस्ता सम्मान पाएपछि आफूलाई समर्थन गर्छन्, प्रधानमन्त्रीमा टिक्न सजिलो हुन्छ भनेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रीमण्डल बनाएका छन्। औपचारिक सलामी त्यस्ता व्यक्तिलाई दिइन्छ, जसको गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराएको हुन्छ। तर, बुधबार सुर्खेतबासीले […]

यु ए ई जान अब टिकट र भिस्सा निसुल्क, नेपाल युएई बिच सम्झौता जना को लगि यो बस्तुहरु छ कि छैन हेर्नुहोस

यु ए ई जान अब टिकट र भिस्सा निसुल्क, नेपाल युएई बिच सम्झौता जना को लगि यो बस्तुहरु छ कि छैन हेर्नुहोस

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए। उनले भने “हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।” युएईले […]