के हस्तमैथुनले महिलाकाे याेनिकाे अाकारमा परिवर्तन हुन्छ ? थाहा पाईराखौँ

के हस्तमैथुनले महिलाकाे याेनिकाे अाकारमा परिवर्तन हुन्छ ? थाहा पाईराखौँ

महिलाकाे योनिमा कुनै वस्तु छिराए पछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम छ। तर, यो योमा लग इन गर्नुहोस् जुन यो परिवर्तनले परिवर्तन गर्न सक्दैन। तर, योनिमा वस्तु र औंला छिराउन योनिको हार्मेन, झल्लिले भने चती गर्दछ। हर्मोन, चिल्लिली चतिनु भनेको हाम्रो समाज मा कुमारीत्व गुमा गर्न भन्नु पर्छ। डा। रूपाकोका अनुसार अनुसार, अहिलेको समयमा […]

हाईवे फराकिलो बनाउँन इटहरीबासीको माग

हाईवे फराकिलो बनाउँन इटहरीबासीको माग

सरकारले सडकको सेन्टर लाइनबाट दाँया बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय भए पनि ब्यापारीहरुले १५ /१५ मिटर मात्र बनाउँने भने पछि इटहरीमा आएर रोकिएको सडक विस्तार तत्काल सरकारी नियम अनुसार अगाडी बढाउँन इटहरीबासीले माग गरेका हुन । सडक चौडा भए आफनो घर फुट्ने भन्दै केहि व्यक्तीले सडकको चौडाई घटाउन माग गर्दै संर्घष समिति बनाएको प्रति […]

लोडसेडिङ हुन नदिन भारतबाट बिजुली

लोडसेडिङ हुन नदिन भारतबाट बिजुली

चिसो बढेसँगै पानीको बहाव कम भएपछि कालीगण्डकी ए बाट २२ मेघावाट बिजुली कम उत्पादन भयो ।  ७० मेगावाटको मध्यमर्स्याङ्दी पनि पोहोर यही समयभन्दा ८ मेगावाट र ६९ मेगावाटको तल्लो मर्स्याङ्दीमा १० मेगावाट बिजुली कम उत्पादन भयो। देशभरिका आयोजनामा यो साल मंसिर पहिलो साता पोहोरभन्दा झन्डै ४५ मेगावाट बिजुली कम उत्पादन भयो। बिजुलीको माग भने नदीमा […]

भोलिदेखि नेपाली बजारमा आइफोन टेन, हेर्नुस कति रहेछ मूल्य

भोलिदेखि नेपाली बजारमा आइफोन टेन, हेर्नुस कति रहेछ मूल्य

काठमाडौं, मंसिर १४– नेपाली प्रयोगकर्ताका लागि शुक्रबारदेखि आइफोन टेन उपलब्ध हुनेछ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन यही डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गतेदेखि नेपालमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि एप्पलको  आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौैदेखि बजारमा […]

स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

आजकल नेपाली बजारमा थुप्रै नयाँ स्मार्टफोनहरु आइरहेका छन् । दिनदिनै नयाँ फिचर्ससहितका मोबाइलहरुले ग्राहकलाई लोभ्याइरहेको छ । आजभोली यति धेरै ब्राण्डका मोबाइल फोनहरु आइरहेको छ, मानिसहरु कुन मोबाइल किनौं भन्ने दुविधामा पर्न थालेका छन् । यदी तपाई नयाँ फोन किन्ने योजनामा हुनुहुन्छ तर अलमलमा हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस् । डिस्प्ले साइज र क्वालिटी […]

भारतले परीक्षण गरको ‘सुपरसोनिक क्रुज मिसाइल‘ सामु कहाँ छन् चीन र पाकिस्तान ?

भारतले परीक्षण गरको ‘सुपरसोनिक क्रुज मिसाइल‘ सामु कहाँ छन् चीन र पाकिस्तान ?

काठमाडौं । भारतले बुधवार सुपरसोनिक क्रुज मिसाइल ‘ब्रह्मोस’ को सुखोई लडाकु विमानबाट सफल परीक्षण गरेको छ । भारत र रूसको संयुक्त प्रयासबाट  तयार पारिएको यो मिसाइलको जल र स्थलबाट यसअघि नै सफल परीक्षण गरिएको थियो । बुधबार यसलाई वायुमा पनि सफलतापूर्वक परीक्षण गरिएको बीबीसीले जनाएको छ । ब्रह्मोस जल, स्थल र वायुबाट प्रहार गरिने मिसाइल […]

इजरायलको उत्कृष्ट खेती प्रणाली, नेपालले किन नसिक्ने ?

इजरायलको उत्कृष्ट खेती प्रणाली, नेपालले किन नसिक्ने ?

राम ढुंगाना मध्यपूर्वमा रहेको सानो देश इजरायलको जनसंख्या ८५ लाख ४७ हजार मात्रै छ। चारैतिर दुश्मन राष्ट्रहरूले घेरिएको र पटक- पटक लडाई भइरहने र छिमेकी देशहरु इजरायलको अस्तित्व नै मेट्न लागिपरेका छन्।तर इजरायलले आफूलाई दुश्मन राष्ट्रहरुबाट जोगाउँदै उल्टो उनीहरुलाई चुनौती आफूलाई हरेक क्षेत्रमा बलियो,सशक्त र सक्षम बनाउँदै लगिरहेको छ। सानो देश भएपनी आज विश्वमा इजरायलको […]

अब मेसिनद्वारा यसरी सररर धान काट्न मिल्ने (भिडियो)

अब मेसिनद्वारा यसरी सररर धान काट्न मिल्ने (भिडियो)

यसरी फ्रस्टाउदैन प्रविधि: हेर्नुस धान काट्ने नयाँ प्रविधिको मेसिनले कति मजाले सररर धान काट्न मिल्ने! प्रविधि प्रति प्रौढको चाँसो : वनियानीका नारद अधिकारी माटो सुधार, उन्नत जातका धान को विउ प्रयोग र खेती विस्तार लगायत यान्त्रिकरण मा समेत उत्तिकै दिलचस्पी भएर लागि पर्नु भएको छ । यसको श्रेय सँचालक समितिका सचिव भागिरथा प्याकुरेल मा जान्छ […]

सबैभन्दा शक्तिशाली मिसाइलको सफल परीक्षण, एकैपटक १० ठाउँमा हान्न सक्ने

सबैभन्दा शक्तिशाली मिसाइलको सफल परीक्षण, एकैपटक १० ठाउँमा हान्न सक्ने

एजेन्सी। चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश बनेको छ । संसारको जुनसुकै ठाउँमा प्रहार गर्न सकिने मिसाइल चीनमा तयार भएको छ। चीनले अब यो मिसाइललाई सेनामा सामेश गर्ने भएको छ । सोमबार प्रकाशित एक मिडिया रिपोर्टमा उल्लेख भएअनुसार चाइना आम्र्स कन्ट्रोल एण्ड डिसआर्मामेन्ट एसोसिएसनका बरिष्ठ सल्लाहकार शु गुआंगु ने ले अब यो मिसाइल […]

विद्युतमा खतराको घन्टी, लोडसेडिङ बढ्न सक्ने

विद्युतमा खतराको घन्टी, लोडसेडिङ बढ्न सक्ने

काठमाडौं : भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ । यसको असर ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द […]