केपी वोलीलाइ लेखे भद्रगोलका ‘जिग्री’ले अहिले सम्मकै कडा चिठ्ठी

केपी वोलीलाइ लेखे भद्रगोलका ‘जिग्री’ले अहिले सम्मकै कडा चिठ्ठी

भद्रगोलका कलाकार कुमार कट्टेलले प्रधानमन्त्री ओलीलाई एउटा पत्र लेखेका छन् । क्रिकेटको बिषयलाई लिएर उनले उक्त पत्र लेखेर आफ्नो फेसबुक वलमा राखेका छन् । उनले नेपाली क्रिकेट खेलाडीहरु नेपालका गहना हुन् भन्दै ओलीलाई पत्र लेखेका छन् जुन तल जस्ताको तस्तै : सम्माननिय प्रधानमन्त्री ज्यु, यो पत्र एउटा क्रीकेटप्रेमी नेपालिको नाताले हजुरलाई लेख्दै छु ! आज […]

प्रहरीको स्कर्टिङ टोलीमाथि विप्लव पार्टीको आक्रमण

प्रहरीको स्कर्टिङ टोलीमाथि विप्लव पार्टीको आक्रमण

डोल्पा/डोल्पामा विप्लव माओवादीले प्रहरीमाथि आक्रमण गरेको छ । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेर विप्लव पार्टीका कार्यकर्ताले पक्राउ परेका आफ्ना साथी छुटाएर लगेका छन् । उनीह नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल बन्दका बेला राष्ट्रियता विरोधी काम भएको भन्दै विप्लव पार्टीले आइतवार नेपाल बन्दको आव्हान गरेको थियो । नेपाल […]

चुनावको लागी जग्गा धितो राखेको छु भन्नेहरुले भोली देश धितोमा राखेको छु भन्न बेर छैन :अनुराधा

चुनावको लागी जग्गा धितो राखेको छु भन्नेहरुले भोली देश धितोमा राखेको छु भन्न बेर छैन :अनुराधा

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की नेतृ तथा प्रतिनिधी सभामा भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फकी उम्मेदवार अनुराधा थापामगरले भक्तपुरको कटुन्जेमाभएको एक चुनावी सभालाई सम्बोधन गरिन्। चुनावी सभालाई सम्बोधन गर्दै नेतृ थापामगरले नेमकिपाले आफ्नो चुनावी घोषणापत्र अनुसार नै काम गरेको दाबी गर्दै चुनावी घोषणापत्र अनुसार काम नगर्ने कुनैपनी राजनीतिक दललाई खारेज गर्नपर्ने […]

चुनावको लागी जग्गा धितो राखेको छु भन्नेहरुले भोली देश धितोमा राखेको छु भन्न बेर छैन :अनुराधा थापामगर

भोलिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने

भोलिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने

काठमाण्डु, १८ मंसिर– निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए। सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत […]

आज सार्वजनिक विदा

आज सार्वजनिक विदा

१४ मंसिर, काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो ।     साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । मन्त्रिपरिषदको […]

काँग्रेस र एमालेको झडपका कारण नवलपुरको मध्यविन्दु दिनभर तनावग्रष्त (भिडियोसहित)

काँग्रेस र एमालेको झडपका कारण नवलपुरको मध्यविन्दु दिनभर तनावग्रष्त (भिडियोसहित)

ज्ञानु पंगेनी, नवलपरासी, मंसिर १३– नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको मधयविन्दु नगरपालिकामा मंगलबारराती नेपाली काँग्रेस र नेकपा एमालेका युवाहरु बीच झडप भएपछि आज नगरपालिकामा नै तनाब उत्पन्न भएको छ । मध्यविन्दु नगरपालिका–६ बरूवामा भएको झडपमा परी दुवैतर्फका गरि ६ जना घाईते भएका छन् । आक्रमणमा परी नेपाली काँग्रेस मध्यविन्दु नगर सभापति दोमन भण्डारी, नुमाकान्त भण्डारी, अरूण […]

‘म त पौडिएर बाँच्न सफल भएँ, तर आमाको अवस्था के छ थाहा छैन :तुलसा मगर

‘म त पौडिएर बाँच्न सफल भएँ, तर आमाको अवस्था के छ थाहा छैन :तुलसा मगर

काठमाडौं, १३ मङ्सिर । अर्घाखाँची सन्धिखर्कबाट आमालाई उपचार गर्न काठमाडौं आएकी तुलसा घर्तिमगर बुधबार घर फर्किदै थिइन्। बिहान ५ः४० मै आमालाई लिएर उनी गोंगबु बसपार्क पुगिन्। बस समयमै हिँड्यो। बसको गति सामान्य नै थियो। चितवनको फिस्लिङ पुग्दा एक्कासि ठूलो आवाज आयो। उनी चढेको बस विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो। बस ठोक्किएपछि ट्रकले पेल्दा बस […]

धरानलाई राजधानी बनाउन ४१ निबेदन परेका छन्’ : किशोर राई

धरानलाई राजधानी बनाउन ४१ निबेदन परेका छन्’ : किशोर राई

धरान । लोकतान्त्रिक गठबन्धनका तर्फबाट सुनसरी निर्बाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष तर्फका साझा उमेद्वार किशोर राइले बिगतदेखि अहिलेसम्म धरानलाइ एक नम्बर प्रदेशको राजधानी बनाउन धराने जनताको तर्फबाट मन्त्रालय र आयोगमा एकचालीस वटा निबेदन परिसकेको बताउनु भएको छ । मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर पन्ध्रमा आयोजित घर दैलो कार्यक्रमा पछी भएको कोणसभालाई सम्बोधन गर्दै राइले […]

नेपाललाई अमेरिकाको ५१ अर्ब अनुदान, चीनलाई चुनौति!

नेपाललाई अमेरिकाको ५१ अर्ब अनुदान, चीनलाई चुनौति!

नेपालले चिनियाँ कम्पनी गेजुवाबाट बूढीगण्डकी फिर्ता लिने निर्णय गरेपछि टाइम्स अफ इण्डियाले लेख्यो, ‘नेपालको यो निर्णयले अब श्रीलंकालाई पनि चीनलाई दिइएको ह्याम ब्यान टोटा बन्दरगाह परियोजनामा पुनर्विचार गर्न सघाउ पुग्नेछ ।’ भारत छिमेकी मुलुकहरुमा आउने चिनियाँ लगानीलाई ‘काउन्टर’ गर्न कति आतुर छ भन्ने एउटा सानो प्रमाण हुनसक्छ, यो । नेपाल समाहित भइसकेको चीनको वान बेल्ट […]