राष्ट्रिय झण्डा बिगारिएकोमा लालबाबुले मागे ३ दिने स्पष्टिकरण

राष्ट्रिय झण्डा बिगारिएकोमा लालबाबुले मागे ३ दिने स्पष्टिकरण

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ । संघीय मामिला मन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र संविधान विपरीत रहेको भन्दै प्रदेश २ का मुख्य […]

१२ वर्षदेखि पढाउँदै आएकी शिक्षिकालाई हटाएर आफ्नै बुहारीलाई जागिर !

१२ वर्षदेखि पढाउँदै आएकी शिक्षिकालाई हटाएर आफ्नै बुहारीलाई जागिर !

दियोपोस्ट संवाददाता : धादिङ, ३१ वैशाख । धादिङको सिद्दलेख गाउँपालिकाका एक वडाध्यक्षले आफ्नी बुहारीलाई जागिर लगाउनका लागि एक शिक्षिकालाई जागिरबाट बर्खास्त गरेको खुलाशा भएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका वडाध्यक्ष कमल गुरुङले नलाङ पात्ले माविमा बाल शिक्षिकामा कार्यरत सिता अर्याललाई हटाएर आफ्नी बुहारी निर्माया गुरुङलाई बाल शिक्षिकाको रुपमा नियुक्त गरेका हुन् । ‘म […]

बाहुनको छोराले दलितको छोरी धुमधामको साथ विवाह गरे

बाहुनको छोराले दलितको छोरी धुमधामको साथ विवाह गरे

सुनिल चौधरी झुम्का,बैशाख ३० । छुवाछुतको बिकृतिले समाजमा बिभेद र हिंसाजन्य घटनाहरु भईरहदा रामधुनी ४ मानपुरटोलमा आईतवार बाहुन क्षेत्रिले गर्ने संस्कार अनुसार बाहुनको घरबाट एक दलित छोरीको बिवाह सम्मपन्न भएको छ । परिवारको सदस्य जस्तै ७ बर्षको उमेर देखिनै मानपुरटोल निवासी बिदुर चौलागाईले पालन पोषण गरेको राधा मुसहरलाई मोरंग वयरवनका केटा लल्कु मुसहर संग लगन […]

यस्तो रहेछ रिमा र रोवर्टको सम्बन्ध विच्छेद हुनुको कारण

यस्तो रहेछ रिमा र रोवर्टको सम्बन्ध विच्छेद हुनुको कारण

नायिका तथा मोडल रिमा विश्वकर्माको बैवाहिक सम्बन्धमा फाटो आएको छ । उनका श्रीमान रोवर्ट विकले मोरंग स्थायी घर भएकी बर्षा रसाईलीसँग लगन गाँठो कँसेपछि रिमासँगको वैवाहिक सम्बन्धमा फाटो आएको खबर बाहिर आएको हो । २ वर्ष अगाडी दुई परिवारको सहमतीमा बिवाह गरेका रिमा र रोवर्टको बैवाहिक सम्बन्ध किन टुंगियो त ? जान्नुस् तीन कारण : […]

यि महिलाले १ हजार दिन लगाएर सुसाइट नोट लेखेर तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरिन्

यि महिलाले १ हजार दिन लगाएर सुसाइट नोट लेखेर तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरिन्

एजेन्सी। आत्महत्या गर्ने मानिस सँधै हतारमा हुन्छन् । किनकी उनीहरुले भोलीलाई नसोची आत्महत्या गर्ने गर्छन् । तर भारतकी एक महिलाले ३ वर्ष लगाएर सुसाइट नोट लेखेर आत्महत्या गरेकी छिन् । भारतको भोपालकी रेणुका मित्तल नाम गरेकी महिलाले वर्षौ लवगाएर सुसाइट नोट लेखेको र नोट लेखिसक्दा नसक्दै आत्महत्या गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । उनको […]

अन्तरजातीय विवाह गर्दा आफ्नै परिवारले मार्न खोजे, सबैले हेर्नै पर्ने मन छुने भिडियो

अन्तरजातीय विवाह गर्दा आफ्नै परिवारले मार्न खोजे, सबैले हेर्नै पर्ने मन छुने भिडियो

अमेरिका नेपाल  अन्तरजातीय बिबाह गर्दा अाफ्नै परिवारले मार्न खाेजे , छरछिमेकले घाउ निकाला गर्न खाेजे! यो एक्काईशौं शताब्दीमा पनि किन मान्छे मानव जस्तो भएको छैनन? नेपाली समाजमा जातीय र छुआछूतको कुरा कहिलेसम्म जारी हुने हो? मान्छेको जीवनशैलीमा धेरै परिवर्तन आए पनि ग्रामीण गाँउ घरमा यस्तो जातीय भेदभावको चलन जिउदै रहेको हामी देख्न सक्छौँ, यहा यस […]

‘दलालको मासु खाँदा पनि रीस मर्दैन होला’, ओमानबाट फर्केकी साङ्मो

‘दलालको मासु खाँदा पनि रीस मर्दैन होला’, ओमानबाट फर्केकी साङ्मो

काठमाडौं, मंसिर १४ – दुवई भनेर ओमान पुर्‍याइएकी सिन्धुपाल्चोककी साङ्मो लामा घर फर्किनुभएको छ । ओमान पुगेर समस्यामा परेकी साङमोका बारेमा उज्यालोमा खबर प्रकाशित भएको सात महिनापछि साङ्मो नेपाल फर्किनुभएको हो । सिन्धुपाल्चोकको गोल्चेकी साङ्मो लामा १८ वर्षकी हुँदा आफू भन्दा ५ वर्ष कान्छा सुशील लामासँग विहे भयो । त्यतिबेला उहाँ विद्यालयमै पढ्नुहुन्थ्यो । अनि […]

पतिले भने– ‘फोटो शेयर गरिदिन्छु’, पत्नीले गरिन् आत्महत्या

पतिले भने– ‘फोटो शेयर गरिदिन्छु’, पत्नीले गरिन् आत्महत्या

इन्दौर, मंसिर १४ । पतिले ‘ह्वाट्सएप’ मा एउटा तस्वीर सार्वजनिक गरिदिन्छु भनेर ठट्टा गरेलगत्तै पत्नीले आत्महत्या गरेको तथ्य प्रकाशमा आएको छ । भारतको उज्जैनमा चर्म रोग विशेषज्ञ डा. नलिन पाटनीले पत्नीसँग ठट्टा गर्दै तस्वीर सार्वजनिक गर्ने बताएका थिए । भारतीय संचारमाध्यमका अनुसार उनकी पत्नीको अघिल्लो दाँतमा समस्या आएपछि मंगलबार दुवैजना एक दन्त क्लिनकमा पुगेका थिए […]

काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भन्दै दिदीले मलाई ठमेल लगिन

काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भन्दै दिदीले मलाई ठमेल लगिन

राजधानी छिर्दा मसँग सपनाका चाङ थिए । प्रवेशिका परीक्षा उतिर्ण गरेर राजधानीको प्रवेश गर्दै गर्दा मैले सोचेकी थिएँ, ‘कुनै दिन राजधानीबाट ठूलो न्छे बनेर आफ्नो गाउँ फर्किने छु ।’ थाहा थियो, सपना सप्पैका पुरा हुँदैनन् । जसले आफूले देखेका सपनामा छाँद हाल्दै अगाडि बढिरहन्छ उसैले सपनालाई विपनामा परीणत गर्न सक्छ । अक्सर म सपना देख्ने […]

….तर पनि गुड्दै छ जिन्दगी

….तर पनि गुड्दै छ जिन्दगी

– रवि मानन्धर पाल्पाबाट राजधानी फर्कने क्रममा तनहुँको दमौलीछेउको एउटा दृश्यले ध्यान खिच्यो तर फोटो खिचिनँ । झन्डै एक किलोमिटर बढेपछि मन मानेन । आखिर को थिए ह्विलचेयरमा बस्ने र ठेल्ने बालबालिका ? अनि, फनक्कै फर्किएँ । राजमार्ग किनारमै रहेछन्, उनीहरु । तस्बिर खिचेँ र गफ गर्न खोजेँ । तर, तीनै जना नि:शब्द रहे । बाबुआमाको […]