हजारौलाई पछि पार्दै नेपालकी चेली मिरा राईले जितिन अर्को स्वर्ण पदक

हजारौलाई पछि पार्दै नेपालकी चेली मिरा राईले जितिन अर्को स्वर्ण पदक

एएफपी: अल्ट्राधावक मीरा राईले हङकङको एमएसआइजी लान्ताउ ५० एसियन स्काइरनिङ च्याम्पियनसीपको उपाधि हात पारेकी छन्। उनले दोस्रो स्थान ओगट्न सफल महिलाभन्दा एक घण्टा अगावै ५० किलोमिटर लामो दौड पूरा गर्दै स्वर्ण पदक हात पारेकी हुन्। पुरुषतर्फ भने स्पेनका क्रिष्टोफर क्लिमेन्ट विजेता बने। क्लिमेन्टले ५ घण्टा ४९ मिनेटमा दूरी पूरा गरे भने राईले ६ घण्टा ५० […]

बार्सिलोनालाई टक्कर दिँदै आएको भ्यालेन्सियाको लिगमा पहिलो हार

बार्सिलोनालाई टक्कर दिँदै आएको भ्यालेन्सियाको लिगमा पहिलो हार

मंसिर १८ – स्पेनिस ला लिगा फुटबलमा यो सिजन शीर्ष स्थानको बार्सिलोनालाई सुरुदेखि नै टक्कर दिँदै आएको भ्यालेन्सिया लिग अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ । भ्यालेन्सियाको यो हारले बार्सिलोनालाई फाइदा पुगेको छ र उसले पाँच अंकको अग्रता काम राख्न सफल भयो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भ्यालेन्सियाले यो सिजनमा पहिलो हार […]

६ वर्षपछि गरे वायने रुनीले ह्याट्रिक

६ वर्षपछि गरे वायने रुनीले ह्याट्रिक

मंसिर १४ – यो सिजन म्यानचेस्टर युनाइटेडबाट आफ्नो पुरानो क्लब एभर्टन गएका वायने रुनीले इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा ह्याट्रिक गरेका छन् । घरेलु मैदानमा भएको खेलमा एर्भटनले वेष्ट ह्यामलाई ४–० ले हराउने क्रममा रुनीले ह्याट्रिक गरेका हुन् । उनले प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा पहिलो पटक ह्याट्रिक गरेका हुन् । उनले […]

म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

मंसिर १३ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी पाँचमा छोट्याएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक […]

पहिलो हाफमा पछि परेको म्यानचेस्टर सिटीले जित्यो

पहिलो हाफमा पछि परेको म्यानचेस्टर सिटीले जित्यो

मंसिर ११ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिडर म्यानचेस्टर सिटीले ८ अंकको अग्रता कामय गरेको छ । लिग अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले हडर्ल्सफिल्ड टाउनलाई २–१ ले पराजित गर्दै लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी ८ कायम गरेको हो । म्यानचेस्टर सिटीको जितमा सर्जिओ अग्युरो र रहिम स्ट्रर्लिङले गोल […]

म्यानचेष्टर युनाइटेडले जित्यो

म्यानचेष्टर युनाइटेडले जित्यो

मंसिर १० – म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटवलमा म्यानचेष्टर सिटीसंगको अंक दूरी छोट्याएको छ । गएरातिको खेलमा ब्राइटनलाई १ शुन्यले हराउँदै म्यानचेष्टर युनाइटेडले सिटीसँगको दूरी ३ अंकले घटाएको हो । म्यान यू को १३ खेलबाट २९ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ३४ अंक छ । प्रतियोगितामा क्रिष्टल प्यालेसले स्टोकलाई […]

नेपालद्वारा मलेसियालाई १०९ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा मलेसियालाई १०९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले मलेसियालाई जितका लागि १०९  रनको लक्ष्य दिएको छ । नेपालले दिएको १०९ रनको लक्ष्यसहित मलेसियाले केहि बेरमा जवाफी ब्याटिङ्ग थाल्ने छ  । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पुरै २० ओभरमा ६  विकेट गुमाएर […]

२० मिनेटमा ५ गोल

२० मिनेटमा ५ गोल

मंसिर ८ – युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।     अटलान्टाका लागि खेलको १२ औँ मिनेटमै मिडफिल्डर ब्रायन क्रिसटान्टले गोल गरेर अग्रता […]

टेनिसमा अभिषेक र मायांका ‘राष्ट्रिय च्याम्पियन’

टेनिसमा अभिषेक र मायांका ‘राष्ट्रिय च्याम्पियन’

पश्चिमाञ्चलका अभिषेक बाँस्तोला र नेपाल प्रहरी क्लबकी मायांका राणा राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । दुवै अपराजित रहे । आठ खेलाडी सहभागी राउन्ड रोविनको पुरुष सिंगल्समा अभिषेकले ७ खेलमा जितका थिए । अन्तिम दिन उनले एपीएफका सन्तोष खत्रीलाई ६–० र ६–० तथा पश्चिमाञ्चलकै प्रदीप खड्कालाई ६–२ र ६–० को […]

मेस्सीले बार्सिलोनालाई जिताउन सकेनन्

मेस्सीले बार्सिलोनालाई जिताउन सकेनन्

काठमाडौं । लेबार्सिलोना च्याम्पियन्स लिगको समूह चरणमा अर्को गोलरहित बराबरी खेलेको छ । यद्यपि अन्तिम १६ मा भने स्थान बनाएको छ । टुरिनमा युभेन्टसविरुद्ध उत्रँदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको थियो । उनी ५६ औं मिनेटमा जेरार्ड डोलिफेउको स्थानमा मैदान प्रवेश गरेपनि टोलीलाई जिताउन सकेनन् । बार्सिलोनाले अक्टोबरमा ओलम्पिकासविरुद्ध गोलरहित बराबरी खेलेको थियो । यो पछिल्लो […]