यी हुन संसारको सबैभन्दा धनी १० हिरोइनहरू (भिडियो हेर्नुस)

अमेरिका नेपाल, आजभोली चलचित्र क्षेत्रमा ठूलो विकास आईसकेको छ। हरेक देशमा जमानानुसार सिनेमा बनाउने र व्यापार गर्ने होडबाजी नै चलेको छ यो समयमा। चलचित्र मनोरंजनको निम्ती बनाईन्छ तर प्रत्येक चलचित्रले कुनै न कुनै कोणबाट समाजलाई केही शिक्षा दिन खोजीएको हुन्छ।विश्वमा अहिले सिनेमा व्यपार धेरै फराकिलो रूपमा चलिरहेको छ। चलचित्रमा लागेर आफ्मो जीवनको अमूल्य समय विताउनेहरू पनि धेरै छन हरेक देशमा,अनि यही छेत्रमा लागेर संसारमा आफूलाई चिनाउनेहरू पनि धेरै छन, त्यति मात्र हैन फिल्मलाई पेशागत रूप लिएर धनी हुनेहरू पनि छन। आज यहाँ हामीले तपाईँहरूलाई संसारको सबैभन्दा धनी हिरोइनहरू को को हुन चिनाउन यो भिडियो प्रस्तुतका छौं, भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: