यस्तो रहेछ रिमा र रोवर्टको सम्बन्ध विच्छेद हुनुको कारण

नायिका तथा मोडल रिमा विश्वकर्माको बैवाहिक सम्बन्धमा फाटो आएको छ । उनका श्रीमान रोवर्ट विकले मोरंग स्थायी घर भएकी बर्षा रसाईलीसँग लगन गाँठो कँसेपछि रिमासँगको वैवाहिक सम्बन्धमा फाटो आएको खबर बाहिर आएको हो । २ वर्ष अगाडी दुई परिवारको सहमतीमा बिवाह गरेका रिमा र रोवर्टको बैवाहिक सम्बन्ध किन टुंगियो त ? जान्नुस् तीन कारण :

Image result for reema bishwokarma wedding pic

वैचारिक असमझदारी
कुनै पनि सम्बन्ध सुमधुर रहन दुई पक्षको विचार मिल्न आवश्यक छ । व्यक्ति समझदार हुनु पर्दछ । यो मामिलामा रिमा र रोवर्ट असफल देखिए । उनीहरुले एक अर्काको विचारको कदर गरेनन्, आ-आफ्नै विचारमा अडिग देखिए । फलस्वरुपः वैचारिक असमझदारी नै वैवाहिक सम्बन्ध टुंगिनुको मुख्य कारण बन्यो ।

Image result for reema bishwokarma wedding pic

आत्मा सम्मानको अभाव
मान्छे जति नै सुकै उच्च तहमा होस् या तल्लो तहमा होस् । जो सुकै पनि आत्मा सम्मानका साथ बाँच्न चाहान्छ । जब मान्छेको आत्मा सम्मानमा ठेस लाग्छ, उसले सबै सम्बन्ध बिर्सिएर एक्लो जीवन बाँच्ने निर्णय गर्दछ । रिमा र रोवर्टको वैवाहिक सम्बन्धले विश्राम लिनुमा आत्मा सम्मानको अभाव देखिन्छ । फरक पेशामा रहेका उनीहरुले एक अर्कालाई आत्मा सम्मान नगरेकै कारण सम्बन्ध छुट्टिएको धेरैको बुझाई छ ।

Image result for reema bishwokarma wedding pic

शंका
उखानै छ, शंकाले लंका जलाउँछ । रिमा र रोवर्टको सम्बन्धमा पनि शंकाले ठाउँ पाएको उनीहरु निकट बताउँछन् । खासगरी एक अर्काबाट टाढा बस्दा शंका गर्दा सम्बन्धमा नै पूर्णविराम लागेको बताइन्छ । Ramailo छ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: