प्रचण्डलाई सदासदाको लागि छोडेर गए छोरा प्रकाशले

काठमाडौँ ३ मङ्सिर । पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्प कमल दाहाल  प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । अचानक स्वास्थमा समस्या आएपछि उनलाई बिहान ५ बजे काठमाडौंस्थित  नर्भिक अस्पताल भर्ना गरिएको  थियो  ।

निधन भएको बारे पारिवारिक श्रोतले भने केहि बताउन चाहेको छैन । चुनावी कार्यक्रमकालागि झापामा रहेका प्रचण्ड ८ बजे काठमाडौँ आइपुग्ने पारिवारिक श्रोतले  मिडिया एनपीलाई जानकारी दिएका छन् । थप जानकारी भने आउन बाँकी रहेको छ । मिडिया एनपी बाट

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: