नायिका सुष्माको हट बिकिनी अवतार (फोटो फिचर)

नायिका सुष्मा कार्की नेपाली सिने नगरीमा निकै चर्चित नाम हो । बिषेशत सुष्मालाई ‘आईटम गर्ल’का रुपमा दर्शकले बढी चिन्ने गरेका छन् । हुन त सिनेमामा नायिकाको रुपमा पनि उनले काम त गरिन् तर उनलाई चर्चाको शिखरमा भने उनले ठुम्का लगाएका गीतहरुले नै पुर्याए ।

‘आईटम गर्ल’ सुष्मा कार्की बेला बेला हट अवतारमा फोटो सेसन गराईरहन्छिन् । यतिबेला पुन: उनको बिकनी अवतारको चर्चा खुबै छ । स्विमङ्ग पुलमा खिचिएका यि तस्वीरहरुमा सुष्मा कामुक देखिन्छिन् ।

छिटफुट म्युजिक भिडियोको सुटिङ्ग देखि बाहेक सिनेमाको काममा उनी फुर्सदिली बनेकी छिन् । तर पनि, देश विदेशका कार्यक्रममा भने उनको उत्तिकै डिमान्ड छ । कार्यक्रमको सिलसिलामा उनी विभिन्न देशहरुमा पुगिईरहेकी हुन्छिन् ।

सुष्मासँग केही अघि गरिएको मज्जाको गफगाफ हेर्नुस्…..रमाईलो ६

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: