चुनाबको बेला बम आक्रमणको खतरा

रसुवा- नेपाली सेनाले दक्षिण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे चौतारा फेला परेको सुतली बमलाई आज निष्कृय बनाएको छ ।

चौतारामा शंकास्पद बस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सेनाले बमलाई निष्कृय बनाएको र बम राख्ने समूह वा व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक ध्रव सिलवालले जनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: